Friday, November 19, 2010

MY MUKTAK

सुवास खनाल


मुक्तक

खै ! कहाँ छ झन्डा मेरो मायाँको यो सहरमा
सबैलाई मनमा डर छ आफ्नै छायाँको यो सहरमा
सज्जनहरू बेचिन्छन् ,किन्नेहरू देखिँदैनन्
खुब चलनचल्ती दायाँबायाँको यो सहरमा

हरेक भीमसेनसँग एकएक धरहरा छन्
कोहीसँग बिगाहौँ जमिनका गह्रागह्रा छन्
देश सुकोस् तर उनीहरू हराभरा छन्
कोही मर्छन् एक गेडो अन्न नपाएर

Biography of Subash Khanal

  The Voice of Scientific Realism and Philosophical Prose Poetry in Modern Nepal 1. Early Life, Roots, and Cultural Context Subash Khanal w...

Search This Blog