Wednesday, April 8, 2020

मुक्तक

मुक्तक

सुवास खनाल

















कहाँ बित्ला जिन्दगीको सधैँ घडीपला यस्तो ?
माथि उक्लिरहूँ भन्छु सधैँ तल्लातल्ला यस्तो ?
शून्यमा शून्य थप्दै शून्य हुनु कति मज्जा
जिन्दगीले सिकाइरह्यो बाँच्ने मलाई कला यस्तो ?

  कवि सुवास खनाल : जीवन, व्यक्तित्व, साहित्यिक यात्रा र कृतित्व १. परिचय नेपाली समकालीन साहित्यको पछिल्लो पुस्तामा सुवास खनाल कविता, कथा,...

Search This Blog